कुशल मल्लले लिए क्यानडाको छैटौँ विकेट

0 Shares

नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले छैटौँ विकेट गुमाएको छ । क्यानडाको छैटौँ विकेट कुशल मल्लले लिएका हुन् ।

कीर्तिपुरमा जारी प्रतियोगितामा कुशल मल्लले क्यानडाका दिलप्रित बाजवालाई १९ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । ३८.४ ओभरमा दिलप्रित आउट हुँदा क्यानडाले दुई सय १३ रन बनाएको छ ।

सम्बन्धित समाचार थप