‘हिन्दु राष्ट्र’ ‘हिन्दु राष्ट्र’ को पक्षमा कांग्रेसका ३८ केन्द्रीय सदस्यले गरे हस्ताक्षर

नेपालीको कांग्रेसको जारी महासमिति बैठकमा झन्डै ८ सय महासमिति सदस्य र ३८ केन्द्रीय सदस्यले सनातन हिन्दु राज्य नेपाल कांग्रेसको नीति हुनुपर्ने पक्षमा हस्ताक्षर गरेका छन् । सोमबारदेखि ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा नेपाली कांग्रेसका नेता शंकर भण्डारी नेतृत्वको सनातन हिन्दु राष्ट्र पुनर्स्थापना महाअभियानले कार्यक्रम स्थलमा...